आजको कोरोना केस ५,७५७,हङकङमा बालबच्चाहरु संक्रमित हुने क्रम जारी

क्रान्ति सुब्बा कोभिडसंग संबंधित क्रुप केस बच्चामा बढ्दो हङकङका एक बाल रोग विशेषज्ञले आमाबाबुलाई कोविडबाट संक्रमित आफ्ना बच्चाहरूलाई हरबखत याद गर्न अनुरोध गरेका छन। हालै हङकङका अस्पतालहरूमा बच्चाको सास बहने नलि सुन्निएर सास फेर्न गाह्रो हुने रोग जसलाई  क्रुप भनिन्छ सम्बन्धि थप केसहरू र पोस्ट-कोविड कन्डिसन (कोभिड मुक्त भैसकेको अवस्थामा आउने प्रतिकुल स्थिति ) को … Continue reading आजको कोरोना केस ५,७५७,हङकङमा बालबच्चाहरु संक्रमित हुने क्रम जारी