अमेरिकाको न्युयोर्कमा विश्व आदिवासी दिवस सम्पन्न

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस  संयुक्त राज्य अमेरिकाको  न्युयोर्कमा भब्यताका साथ  मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजकको रूपमा रहेका थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको  संरक्षण … Continue reading अमेरिकाको न्युयोर्कमा विश्व आदिवासी दिवस सम्पन्न