अगस्ट २५ : हङकङमा आज थपिएको केस ८,५७९,मृत्यु संख्या ९,एकजना मृतक को उमेर १०८

क्रान्ति सुब्बा अगस्ट २५ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,५७९.स्थानीय केस संख्या : ८,२८२.पिसिआरबाट पुष्टि केस संख्या : २,९६०.एन्टिजेनबाट पुष्टि केस : ५,३२२.आयातित केस संख्या : २९७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४४ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ८६ जना ।यी केसहरु  हङकङ … Continue reading अगस्ट २५ : हङकङमा आज थपिएको केस ८,५७९,मृत्यु संख्या ९,एकजना मृतक को उमेर १०८