अगस्ट२६:हङकङमा दैनिक केस १० हजार नाघ्ने,रेस्टुरेन्ट पार्टीमा जानेलाई कोभिड टेस्ट गर्नुपर्ने नियम लागु, नयाँ केस ७,८३५,

क्रान्ति सुब्बा अगस्ट २६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७,८३५.स्थानीय केस संख्या : ७,६६५.पिसिआरबाट पुष्टि केस संख्या : २,२०८.एन्टिजेनबाट पुष्टि केस : ५,४५७.आयातित केस संख्या : १७० जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५५ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ३८ जना ।यी केसहरु  हङकङ … Continue reading अगस्ट२६:हङकङमा दैनिक केस १० हजार नाघ्ने,रेस्टुरेन्ट पार्टीमा जानेलाई कोभिड टेस्ट गर्नुपर्ने नियम लागु, नयाँ केस ७,८३५,