अमेरिकामा सिक्किमका पुर्व मुख्यमन्त्री डा पवन चाम्लिङलाई भव्य स्वागत तथा सम्मान

अमेरिका । विश्वब्यापी कोरोना महामारीमा लागु गरिएको स्वास्थ्य सुरक्षा मापदण्डका कारण भौतिक उपस्थिती संम्भव नभएकोले उभौलि साकेलाको पावन अवसर पार्दै सन् २०२१ को जुन महिनामा विश्वभरिका विभिन्न देशहरूमा संगठित किरात राईहरुको समाजिक सांस्कृतिक संघ-संस्थाहरूलाई गोलवद्ध गर्दै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले आयोजना गरेको भर्चुयल “शुभकामना आदान-प्रदान कार्यक्रम” मा आमन्त्रित प्रमूख अतिथी भारतको … Continue reading अमेरिकामा सिक्किमका पुर्व मुख्यमन्त्री डा पवन चाम्लिङलाई भव्य स्वागत तथा सम्मान