अगस्ट २७: हङकङमा आज ८,४५७ जना संक्रमित,एकजना दुधेबालक र १० वर्षे बालक आइसियुमा

क्रान्ति सुब्बा अगस्ट २७ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,४५७.स्थानीय केस संख्या : ८,२२५.पिसिआरबाट पुष्टि केस संख्या : १,८१६.एन्टिजेनबाट पुष्टि केस : ६,४०९.आयातित केस संख्या : २३२ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०८ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४७ जना ।यी केसहरु  हङकङ … Continue reading अगस्ट २७: हङकङमा आज ८,४५७ जना संक्रमित,एकजना दुधेबालक र १० वर्षे बालक आइसियुमा