साहित्य परिषद भुटानद्वारा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे पुरस्कृत

अर्जुन प्रधान/ अमेरिका । साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद भुटानले ‘परिषद युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । परिषदले विज्ञप्ति जारी गर्दै नेरु ५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको सचिव खेम रिजालले जानकारी दिएका छन्।साहित्य परिषद भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा … Continue reading साहित्य परिषद भुटानद्वारा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे पुरस्कृत