न्युयोर्कमा संचारिका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवासंग अन्तरक्रिया हुने

न्युयोर्क, अमेरिका। कवि, संचारकर्मी, हङकङ खबर अनलाइनकी नेपाल संपादक सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवा अमेरिकी सरकारद्वारा प्रदान गरिने “गलत सूचनाको पहिचान तथा व्यवस्थापन विधि “(Approaches to Identifying and Managing Disinformation) विषयक २१ दिने  कार्यशाला गोष्ठीको निम्ति छनौट भइ अमेरिका गएकी थिइन । उनले अमेरिकाको विभिन्न राज्य कोलोरडो,डेनभर आदिमा परिचालन भएको कार्यक्रम ज्यादै फलदायी … Continue reading न्युयोर्कमा संचारिका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवासंग अन्तरक्रिया हुने