नोभेम्बरबाट फुल डे फेस टु फेस कक्षा लगाउनको लागि ९०% विद्यार्थीले तीन डोज खोप लगाएको हुनुपर्ने,हङकङमा ८,८4८ केस थपिए

क्रान्ति सुब्बा स्कुलमाथि नयाँ खोप नियम लागु हङकङको शिक्षा ब्यूरोले हङकङका बिद्यालयहरुलाई यही नोभेम्बर १ देखि कोभिड-१९ खोप संबंधी नयाँ नियम लागु गरिनेछ भनेर पत्राचार गरेकोछ। स्कुलमा लागु हुने खोप संबंधी नयाँ नियम यस प्रकार छ: .कुनै पनि  माध्यमिक विद्यालयहरू (विशेष विद्यालयहरू सहित) ले यही नोभेम्बर १ मा वा सो दिन भन्दा पछि विद्यालयका सम्पूर्ण … Continue reading नोभेम्बरबाट फुल डे फेस टु फेस कक्षा लगाउनको लागि ९०% विद्यार्थीले तीन डोज खोप लगाएको हुनुपर्ने,हङकङमा ८,८4८ केस थपिए