सेप्टेम्बर१:हङकङमा संक्रमित केस १०,००० भन्दा बढी,१५ महिने नानीको अवस्था गम्भीर ,११ जनाको मृत्यु

क्रान्ति सुब्बा सेप्टेम्बर १ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,५८६.स्थानीय केस संख्या : १०,३४२.पिसिआरबाट पुष्टि केस संख्या : ३,०९१.एन्टिजेनबाट पुष्टि केस : ७,२५१.आयातित केस संख्या : २४४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७३ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ८१ जना ।यी केसहरु  हङकङ … Continue reading सेप्टेम्बर१:हङकङमा संक्रमित केस १०,००० भन्दा बढी,१५ महिने नानीको अवस्था गम्भीर ,११ जनाको मृत्यु