क्रान्ति सुब्बा

सेप्टेम्बर १ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,५८६
.स्थानीय केस संख्या : १०,३४२
.पिसिआरबाट पुष्टि केस संख्या : ३,०९१
.एन्टिजेनबाट पुष्टि केस : ७,२५१
.आयातित केस संख्या : २४४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७३ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ८१ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.७२ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.१३ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.युकेबाट आएको केस: २३

.इन्डियाबाट आएको केस: २०
.फिलिपिन्सबाट आएको केस : २७
.अमेरिकाबाट  आएको केस: १९
.थाइल्यान्डबाट आएको केस: २४
.सिंगापुरबाट आएको केस :
.फ्रान्सबाट आएको केस: १३
.अष्ट्रेलियाबाट आएको केस :
.भिएतनामबाट आएको केस:
.क्यानाडाबाट आएको केस:

.कुल संक्रमित संख्या : १,५५१,३८९ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,७०१ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३२५,२१७

. ६ वटा नर्सिङ होमबाट ६ जना वासिन्दा संक्रमित भएका थिए भने एउटा अपांग आश्रमबाट ४ जना वासिन्दा र १ जना संक्रमित भएका थिए ।

.८४ वटा स्कुलबाट १३९ वटा केस आएका थिए । जसमा ११३ जना विद्यार्थी र २६ जना शिक्षण संबद्ध कर्मचारी थिए । ५ वटा स्कुलका कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने सुचीमा परेका थिए ।

.बिए.४/५ बाट संक्रमित हुने  संख्या कुल बिरामीको ६० प्रतिशत रहेकोछ। जसमा बिए.५ बाट संक्रमित ५२.८%, बिए.४ बाट संक्रमित ७.२%, बिए २.१२.१ बाट संक्रमित ६.५ %, बिए २.२ बाट संक्रमित ३३.५% रहेको छ।
.केस बढ्ने क्रम नरोकिने बताइएको छ । कुन गतिमा केस बढ्छ यसै भन्न सकिने अवस्था छैन।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४८८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ११ जना । मृत्यु हुनेमा ७८  देखि ९४ वर्ष  बीचका ५ जना पुरुष र ६ जना महिला परेका थिए । ७ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन।   सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,६२७

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या :८
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : २१
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४८ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५८
.आइसियुमा रहेकोे बिरामीको संख्या : १४
.गत २४ घन्टामा निको भएका बिमारी : ३१०
.डिस्चार्ज भएका बिमारी : २८०
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १० संक्रमितको संपर्क आएका मानिसको संख्या : १७
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १७४
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :

.एक जना १५ महिनाकि नावालिकामा ज्वरोको लक्षण देखिएपछि अगस्ट ३० तारीख पोजिटिभ ठहरिएकी थिइन। सेप्टेम्बर एक तारीख एका बिहानै उनी मुर्छा परे पछि युनाइटेड क्रीस्चियन अस्पतालको आइसियुमा उनलाई भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर रहेकोे छ।

.युनाइटेड क्रीस्चियन अस्पतालका एकजना ७७ बर्षका पुरुष बिरामी अगस्ट ३० तारीख पोजेटिभ भएका थिए । कन्ट्याक्ट् ट्रेसिङको क्रममा अरु ४ जना बिरामीमा पोजेटिभ देखिएको थियो । एउटै वार्डका ती ४ जनामा ५२ देखि ८३ वर्ष बीचका ३ पुरुष र १ महिला परेका थिए ।


अगस्ट ३१ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,४९५
.स्थानीय केस संख्या : ९,२६७
.पिसिआरबाट पुष्टि केस संख्या : ३,०५४
.एन्टिजेनबाट पुष्टि केस : ६,२१३
.आयातित केस संख्या : २२८ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११० जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५९ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.५१ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.८ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.युकेबाट आएको केस: ३१

.इन्डियाबाट आएको केस:
.फिलिपिन्सबाट आएको केस : १४
.अमेरिकाबाट  आएको केस: २०
.थाइल्यान्डबाट आएको केस: १८
.सिंगापुरबाट आएको केस :
.फ्रान्सबाट आएको केस: १३
.अष्ट्रेलियाबाट आएको केस :
.भिएतनामबाट आएको केस: ११
.क्यानाडाबाट आएको केस:

. ४ वटा नर्सिङ होम  र ४ वटा अपांग आश्रमबाट ९ जना वासिन्दा र १ जना संक्रमित भएका थिए ।
.८२ वटा स्कुलबाट १३१ वटा केस आएका थिए । जसमा ९७ जना विद्यार्थी र ३४ जना शिक्षण संबद्ध कर्मचारी थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४७७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ९ जना । मृत्यु हुनेमा ३४  देखि ९७ वर्ष  बीचका ५ जना पुरुष र ४ जना महिला परेका थिए । ७ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। २ जनाले खोप लगाएका थिएनन्  र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,५९८

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या :१४
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १३
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५३ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ४१
.आइसियुमा रहेकोे बिरामीको संख्या : १५
.गत २४ घन्टामा निको भएका बिमारी : ३३२
.डिस्चार्ज भएका बिमारी : २८४
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १५ संक्रमितको संपर्क आएका मानिसको संख्या : २६
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १७४
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : १२४

तपाईको प्रतिक्रिया