सेप्टेम्बर २: हङकङमा ९,९०१ नयाँ कोभिड केस थपिए, ८ जनाको मृत्यु

क्रान्ति सुब्बा सेप्टेम्बर २ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,९०१.स्थानीय केस संख्या : ९,७१४.पिसिआरबाट पुष्टि केस संख्या : २,८१८.एन्टिजेनबाट पुष्टि केस : ६,८९६.आयातित केस संख्या : १८७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७० जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५७ जना ।यी केसहरु  हङकङ … Continue reading सेप्टेम्बर २: हङकङमा ९,९०१ नयाँ कोभिड केस थपिए, ८ जनाको मृत्यु