क्रान्ति सुब्बा

सेप्टेम्बर २ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,९०१
.स्थानीय केस संख्या : ९,७१४
.पिसिआरबाट पुष्टि केस संख्या : २,८१८
.एन्टिजेनबाट पुष्टि केस : ६,८९६
.आयातित केस संख्या : १८७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७० जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५७ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.५१ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.९ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: २५
.इन्डियाबाट आएको केस: १२
.फिलिपिन्स र सिंगापुरबाट आएको केस : १८
.अमेरिकाबाट  आएको केस: १२
.थाइल्यान्डबाट आएको केस: २४

.कुल संक्रमित संख्या : १,५६१,२९० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,७०९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३३०,०९२

. ४ वटा  नर्सिङ होमबाट १२ जना वासिन्दा ३ जना कर्मचारी  संक्रमित भएका थिए ।

.२३७ वटा स्कुलबाट ३३७ वटा केस आएका थिए । जसमा २६४ जना विद्यार्थी र ७३ जना शिक्षण संबद्ध कर्मचारी थिए ।

.बिए.४/५ बाट संक्रमित हुने  संख्या कुल बिरामीको ६०.३ प्रतिशत रहेकोछ।
.केस बढ्ने क्रम नरोकिने बताइएको छ । कुन गतिमा केस बढ्छ यसै भन्न सकिने अवस्था छैन।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४९६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ८ जना । मृत्यु हुनेमा ५७  देखि ९२ वर्ष  बीचका ७ जना पुरुष र १ जना महिला परेका थिए । ३ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। १ जना ८२ वर्षका पुरुषले खोप लगाएका थिएनन् । सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,६६७

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या :६
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ९
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४८ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५४
.आइसियुमा रहेकोे बिरामीको संख्या : १३

.गत २४ घन्टामा निको भएका बिमारी : ३०२
.डिस्चार्ज भएका बिमारी : २७१
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १० संक्रमितको संपर्क आएका मानिसको संख्या : १३

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १५८
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ५०

.बुद्धिष्ट अस्पतालमा एक जना ८२ वर्षकि फोक्सोमा संक्रमण भएकी महिलामा कोभिड पोजिटिभ देखिएको थियो । उनको हालत क्रीटिकल रहेको छ। कन्ट्याक्ट् ट्रेसिङको क्रममा अरु दुई जना उमेर ८८ र १०१ का बिरामीमा पोजेटिभ देखिएको थियो ।

.प्रीन्सेस मार्गरेट अस्पतालका एकजना ९१ बर्षका पुरुष बिरामी  पोजेटिभ भएका थिए । कन्ट्याक्ट् ट्रेसिङको क्रममा अरु ३ जना उमेर २७ देखि ८६ बीचका बिरामीमा पोजेटिभ देखिएको थियो जसमध्ये एक जना डिस्चार्ज भैसकेका छ्न।

.यस अघि संक्रमित एक १७ महिनाको बालकको स्थिति अहिले स्टेबल भएको जनाइएको छ भने एक १५ महिनाकि बालिकाको स्थिति क्रीटिकल नै रहेको छ।

तपाईको प्रतिक्रिया