अमेरिकामा किरात राईहरुको ग्रीष्मकालिन बनभोज एटलान्टिक ओसनको किनारमा सम्पन्न

शेखर राई/ राकेश राईन्यूह्यम्सायर,अमेरिका । यूनाईटेड किरात  राई अर्गनाईजेसन आफ अमेरिका( UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरले वार्षिक कार्यतालिकामा समावेश गरिएको आफ्नो  ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २१ आगष्ट, २०२२ का दिन संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न गर्‍यो । एटलान्टिक ओसनको किनारमा अवस्थित न्यू ह्यम्पसायर राज्यको न्यू क्यासल टाउनमा पर्ने न्यूक्यासल कमन्स … Continue reading अमेरिकामा किरात राईहरुको ग्रीष्मकालिन बनभोज एटलान्टिक ओसनको किनारमा सम्पन्न