सेप्टेम्बर ३:हङकङमा आज थपिएको कोरोना केस १०,४२६,मृत्यु संख्या ६

क्रान्ति सुब्बा सेप्टेम्बर ३ तारीख शनिबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,४२६.स्थानीय केस संख्या : १०,०२२.पिसिआरबाट पुष्टि केस संख्या : ३,०५१.एन्टिजेनबाट पुष्टि केस : ७,१७१.आयातित केस संख्या : २०४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६५ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६१ जना ।यी केसहरु  हङकङ … Continue reading सेप्टेम्बर ३:हङकङमा आज थपिएको कोरोना केस १०,४२६,मृत्यु संख्या ६