क्रान्ति सुब्बा

सेप्टेम्बर ३ तारीख शनिबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,४२६
.स्थानीय केस संख्या : १०,०२२
.पिसिआरबाट पुष्टि केस संख्या : ३,०५१
.एन्टिजेनबाट पुष्टि केस : ७,१७१
.आयातित केस संख्या : २०४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६५ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६१ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.७१ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.७ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: ३३
.इन्डियाबाट आएको केस:
.फिलिपिन्सबाट आएको केस : २४
.अमेरिकाबाट  आएको केस: २१
.थाइल्यान्डबाट आएको केस: २१
.सिंगापुरबाट आएको केस :
.फ्रान्सबाट आएको केस:
.अष्ट्रेलियाबाट आएको केस :
.भिएतनामबाट आएको केस:
.क्यानाडाबाट आएको केस:

.कुल संक्रमित संख्या : १,५६१,२९० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,७०९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३३०,०९२

. ९ वटा  नर्सिङ होमबाट १० जना वासिन्दा २ जना कर्मचारी  संक्रमित भएका थिए । एउटा अपांग आश्रम १ जना वासिन्दा संक्रमित भएका थिए । ६९ जना क्लोज कन्टयाक्टमा परेका वासिन्दालाई क्वारेन्टाइनमा पठाइने भएको थियो ।

.हिजो ३ वटा स्कुलका विभिन्न कक्षामा संक्रमणको झुन्ड देखिएको थियो । र संबंधित कक्षाहरु एज हप्ताको लागि निलम्बन हुने भएको थियो ।

.बिए.५ बाट संक्रमित हुने संख्या ५५.५ प्रतिशत रहेकोछ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,५०३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ६ जना । मृत्यु हुनेमा ७७  देखि ९४ वर्ष  बीचका ३ जना पुरुष र ३ जना महिला परेका थिए । ३ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। १ जनाले एउटा पनि  खोप लगाएका थिएनन् । सबै जना दीर्घ रोगी थिए । एक जना खोपहिन एक ६९ वर्षका पुरुषको घरमै मृत्यु भएको थियो ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,७३९
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या :१६
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १४
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ६१ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५१
.आइसियुमा रहेकोे बिरामीको संख्या : १६

.गत २४ घन्टामा निको भएका बिमारी : ३१८
.डिस्चार्ज भएका बिमारी : २८६
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ७ संक्रमितको संपर्क आएका मानिसको संख्या : ९

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १५१
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ४०

.कुइन एलिजाबेथ एउटै वार्डका वर्ष ६२ देखि ९३ बीचका ४ जना पुरुष बिरामी  पोजिटिभ भएका थिए ।३ जनाको अवस्था खतरा मुक्त भैसकेको छ तर ९३ वर्षका पुरुषको अवस्था भने क्रीटिकल नै छ।

.युनाइटेड क्रीस्चियन अस्पताल आकस्मिक बिभागमा काम गर्ने एक जना नर्स एन्टिजेन टेस्टबाट हिजो पोजेटिभ भएकी थिइन। उनी एकजना  सहकर्मीको बिबाह भोजमा उपस्थित भएकी थिइन। उनिसंग एउटै टेबुलमा बस्ने थप ७ जना नर्सलाई क्लोज कन्ट्याक्ट्को सुचीमा राखिएको थियो ।

. १५ महिनाकि बालिकाको स्थिति क्रीटिकलबाट सुधार भएर सिरियसमा आएकोछ र उनको ब्रेनको अवस्था नर्मल छ, ज्वरो हटेकोछ। १७ महिनाको बालकको अवस्थामा सुधार आएर सिरियसमा पुगेकोछ र उनी आफै सास फेर्न सक्ने भएका छ्न। अर्कि ५ वर्षकि र ९ महिनाकि बालिकाको अवस्था चुन मुन अस्पतालमा भने क्रीटिकल नै छ।

तपाईको प्रतिक्रिया