नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको एक वनभोजमा जमघट

न्युयोर्क अमेरिका। गत अगष्ट २८, २०२२ का दिन न्यूयोर्कको क्वीन्स ब्रीज पार्कमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सदस्य संस्था बीच भाइचारा र आपसी सदभावलाई बढाउन एक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । भेटघाटका लागि उपयुक्त मौसम ग्रीष्म ऋतु भएकोले यो “फिप्ना समर पिकनिक-२०२२” (FIPNA Summer Picnic -2022) आयोजना गरिएको महासंघका महासचिव टोमा लामाले बताइन् … Continue reading नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको एक वनभोजमा जमघट