नोभेम्बरदेखि हङकङमा क्वारेन्टाइन खारेज हुने संभावना

क्रान्ति सुब्बा हङकङ कहिले क्वारेन्टाइन मुक्त शहर बन्ला भन्ने प्रश्नले बिशेषगरि हङकङ भित्र बाहिर गरिरहनु पर्ने मानिसलाई धेरै सताएको थियो र छ। हाडी गाउँको जात्रा प्रतीत संसार कै सबैभन्दा लामो २१ दिने क्वारेन्टाइन अवधि हङकङमा लागु थियो कुनै बेला । २१ दिन भित्र जस्तोसुकै कोरोना भाइरसले पनि गर्भधारण गरि जन्म लिइसक्ने भएकोले र त्यसपछि यदि … Continue reading नोभेम्बरदेखि हङकङमा क्वारेन्टाइन खारेज हुने संभावना