सेप्टेम्बर ७: हङकङमा १०,१९४ जना संक्रमित थपिए,मृत्यु संख्या १६, एउटा मंकीपक्स केस

क्रान्ति सुब्बा सेप्टेम्बर ७ तारीख बुधबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,१९४.स्थानीय केस संख्या : १०,०३०.पिसिआरबाट पुष्टि केस संख्या : २,९१८.एन्टिजेनबाट पुष्टि केस : ७,११२.आयातित केस संख्या : १६४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७१ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४६ जना ।यी केसहरु  हङकङ … Continue reading सेप्टेम्बर ७: हङकङमा १०,१९४ जना संक्रमित थपिए,मृत्यु संख्या १६, एउटा मंकीपक्स केस