हङकङमा क्वारेन्टाइन हट्ने तर कहिले ?

क्रान्ति सुब्बा हङकङमा अहिले चलिरहेको ३ जोड ४ अर्थात तीन दिने होटेल र ४ दिने होम क्वारेन्टाइनको व्यवस्थालाई हटाएर अब चाडै  ० जोड ७ अर्थात जिरो होटेल र ७ दिने होम क्वारेन्टाइन लागु गरिने हल्ला व्यापक चलिरहेछ । यस सन्दर्भमा अस्पताल प्राधिकरणका पूर्व प्रमुख कार्यकारी डा. ल्यङ पाक-यिनले  सेप्टेम्बर १० तारिख सामाजिक सञ्जालमा आफ्नो धारणा … Continue reading हङकङमा क्वारेन्टाइन हट्ने तर कहिले ?