हङकङको जनमत क्वारेन्टाइन हटाउने पक्षमा,दैनिक संक्रमित घट्न थाल्यो

क्रान्ति सुब्बा बिजनेस सेक्टर क्वारेन्टाइन हटाउने पक्षमा हङकङमा बिदेशबाट आउने यात्रुले तोकिएको होटेलमा अनिवार्य व्यतीत गर्नुपर्ने तीन दिनको क्वारेन्टाइन अवधि  हटाइने होहल्ला अहिले जनसमुदायमा हट केक  भएको छ। दैनिक केस घट्नुले ग्रीन सिग्नल दिएता पनि बिए.५ बाट संक्रमित हुने क्रम उत्कर्षमा पुगेको छैन। यो लहर साच्चै सेप्टेम्बर महिना भित्र उत्कर्षमा पुगेमा सरकारलाई होटेल क्वारेन्टाइन हटाउन अवश्य … Continue reading हङकङको जनमत क्वारेन्टाइन हटाउने पक्षमा,दैनिक संक्रमित घट्न थाल्यो