हङकङमा क्वारेन्टाइन हटाउने कुरा महामारीको अवस्थाले निर्धारण गर्छ-जोन ली,कार्यकारी प्रमुख

क्रान्ति सुब्बा होटेल क्वारेन्टाइन हट्ला ? हङकङमा यही अक्टोबरको अन्त्य देखि अन्तर्राष्ट्रिय स्तरका  हाइ प्रोफाइल कार्यक्रमहरू शृङ्खलाबद्व रूपमा शुरु हुँदैछन। यी कार्यक्रममा विश्व भरिबाट कहलिएका व्यक्तित्वहरुको उपस्थिति रहने भएकोले उनीहरुको आगमन पुर्व नै  तीन दिने अनिवार्य होटल क्वारेन्टाइन हटाउने प्रयासमा सरकार लागेको छ। तर क्वारेन्टाइन  हटाइनु महामारी फैलावटको कोणबाट कतिको फलिफाप छ भन्ने विषयमा राज्य … Continue reading हङकङमा क्वारेन्टाइन हटाउने कुरा महामारीको अवस्थाले निर्धारण गर्छ-जोन ली,कार्यकारी प्रमुख