संझनामा शेर्पा एसोसिएसन अमेरिकाको कार्यक्रम

छिरिङ शेर्पा युनाईटेड शेर्पा एसोसिएशन (यु.एस.ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको बार्षिक गृष्मकालिन  खेलकुद प्रतियोगिता शुरू गरेको पनि २६ बर्ष भै सकेको सहर्ष सबैमा जानकारी गराउन पाउनु हाम्रो लागि ठुलो गर्वको बिषय भएको छ । बर्ष गन्तिले २६ औं बर्ष भएता पनि कोभिड-१९ का कारण सन् २०२० मा यो बार्षिक प्रतियोगिता हुन सकेन । त्यस … Continue reading संझनामा शेर्पा एसोसिएसन अमेरिकाको कार्यक्रम