हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए

क्रान्ति सुब्बा हङकङमा महामारीको स्थिति सुधार उन्मुख हुदै गरेको संकेत देखिएको छ । कोभिड-१९ पुष्टि  केसहरूको संख्यामा गिरावट आइरहेका कारण संक्रमण क्रम निस्तेज बन्दै गएको हो कि भन्ने लख काट्न थालिएको हो। तर  के संक्रमित केस सहि मानेमा घटेको हो त ? हङकङ मेडिकल एसोसिएशनको संक्रामक रोग सल्लाहकार समितिका सह-अध्यक्ष डा. जोसेफ चाङले हङकङमा केस घटेको … Continue reading हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए