हङकङमा होटल क्वारेन्टाइन हटाउनेबारे घोषणा गर्न सरकारको तयारी अन्तिम चरणमा

क्रान्ति सुब्बा कोभिड-१९ महामारीले हङकङलाई झण्डै तीन वर्षदेखि असर गरिरहेको छ। त्यसमाथि अझ सरकारले महामारी रोकथामका अन्तहिन प्रतिबन्धहरूलाई कडाइका साथ  अपनाएको छ, जसले गर्दा आर्थिक मन्दी ,प्रतिभा पलायन (ब्रेन ड्रेन), र हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरू क्यान्सल भैरहेको छ । २०२३ विश्व ड्र्यागन बोट रेसिङ च्याम्पियनसिप पनि हङकङमा नहुने भएको  छ। बिजनेस सेक्टरका … Continue reading हङकङमा होटल क्वारेन्टाइन हटाउनेबारे घोषणा गर्न सरकारको तयारी अन्तिम चरणमा