हङकङमा होटेल क्वारेन्टाइन खारेजी तर्फ बढी मत,एयरपोर्टमा हुने पिसिआर टेस्ट हट्ने

क्रान्ति सुब्बा होटेल क्वारेन्टाइन खारेजीको पल्ला भारि विश्वले अहिले महामारी रोकथाम तथा नियन्त्रणका सम्पूर्ण प्रायः मापदण्डहरू क्रमशः हटाइ जनजीवनलाई पहिलाको जस्तै सामान्य अवस्थामा पुर्याउन उद्यत छ। तर  हङकङ भने अद्यापी महामारी रोकथामको नीतिलाई कुन प्रारुपमा अंगिकार गरि अगाडि बढ्ने भन्ने बारे अनिर्णित छ। हङकङको समकक्षी शहर लन्डन , न्युयोर्क र सिंगापुरले महामारी नियन्त्रण गर्न लादिएका … Continue reading हङकङमा होटेल क्वारेन्टाइन खारेजी तर्फ बढी मत,एयरपोर्टमा हुने पिसिआर टेस्ट हट्ने