हङकङमा ओमिक्रोन भेरिएन्ट बिए.५ ले छैटौं लहर ल्याएको विज्ञको ठहर,नयाँ केस ५,५९४

क्रान्ति सुब्बा सरकार समाजलाई सामान्य बनाउन प्रतिबद्ध हङकङ लिडर जोन लीले सेप्टेम्बर २० तारीख मंगलबार  सरकारले अब चाडै विवादास्पद कोभिड-१९ होटल क्वारेन्टाइन नीतिबारे यथार्थ जानकारी घोषणा गर्ने लक्ष्य राखेको बताएका छ्न। विश्व वित्तीय खेलको एउटा  कुसल प्रतिस्पर्धी हङकङ पनि हो भन्ने कुरामा आफू सचेत रहेकोे लीले बताए । त्यसउसले अधिकारीहरू हङकङमा अन्तर्राष्ट्रिय स्तरका गतिविधिहरू पुन … Continue reading हङकङमा ओमिक्रोन भेरिएन्ट बिए.५ ले छैटौं लहर ल्याएको विज्ञको ठहर,नयाँ केस ५,५९४