हङकङले हटायो होटेल क्वारेन्टाइन,३दिन घरमै बस्दा हुने,हङकङ आउदा पिसिआर रिपोर्ट नचाहिने

क्रान्ति सुब्बा हङकङका कार्यकारी प्रमुख जोन लीले आज अर्थात सेप्टेम्बर २३ तारीख दिउँसो ३:४० बजे एन्टी-एपिडेमिक कमाण्ड एन्ड कोअर्डिनेसन ग्रुपको तर्फबाट एक पत्रकार सम्मेलन आयोजना गरेका थिए । यो पत्रकार भेला मुलतः हङकङमा जारी होटल क्वारेन्टाइनलाई हटाउने विषयमा केन्द्रित थियो । हङकङले विभिन्न क्षेत्रमा समयान्तरमा आर्जेको अन्तर्राष्ट्रिय छवि संसार कै कडा मानिने क्वारेन्टाइन नियमका कारण धुमिल … Continue reading हङकङले हटायो होटेल क्वारेन्टाइन,३दिन घरमै बस्दा हुने,हङकङ आउदा पिसिआर रिपोर्ट नचाहिने