हङकङमा घरमै तीन दिन आइसोलेसनमा बस्नुपर्ने नियम कहिले हट्ला ?

क्रान्ति सुब्बा सबै क्वारेन्टाइन खारेज गर्दा हुन्छ भ्याक्सिन एडभाइजरी एक्पर्ट कमिटीका सदस्य तथा  सरकारी विशेषज्ञ सल्लाहकार डा. इभान हुङले  विदेशी भुमिबाट हङकङ आउनेले तीन दिन  घरमै आइसोलेसन बस्नुपर्ने नियमप्रति सेप्टेम्बर २४ तारीख एक रेडियो कार्यक्रम मार्फत समर्थन व्यक्त गरेका थिए । उनले कुल कोभिड–१९ केसको रेसियो ५ प्रतिशतमा अडि रहेमा एम्बर कोड प्रणालीलाई सशर्त खारेज … Continue reading हङकङमा घरमै तीन दिन आइसोलेसनमा बस्नुपर्ने नियम कहिले हट्ला ?