११२ औं हङकङ साहित्यिक साझा श्रृंखला: ‘साहित्यिक पदयात्रा २–२०२२’

टिबी याक्खा २५ सेप्टेम्बर आइतबार  हङकङ साहित्यिक साझा श्रृंखलाले आफ्नो ११२ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा २–२०२२’ हङकङको एउटा सुन्दर र  ऐतिहासिक महत्त्वको स्थान `आमा रक ´ भ्रमण गरेर सम्पन्न गरेको छ। साहित्यिक पदयात्राको गन्तव्य मार्ग  मंकिहिलदेखि  आमा रकसम्म रहेको थियो । पैदल यात्राको क्रममा  आमा रक परिक्रमा पश्चात् एउटा चौतारीमा साहित्यिक गोष्ठी संयोजक रमण … Continue reading ११२ औं हङकङ साहित्यिक साझा श्रृंखला: ‘साहित्यिक पदयात्रा २–२०२२’