पुरानो विश्व व्यवस्था संकटमा र विश्व महाशक्तिको नेतृत्व चीनले गर्ने संभावना

रमेश केसी फ्रान्सेली चिन्तक भोल्तेयरले होली रोमन साम्राज्य होली पनि नभएको र रोमन  साम्राज्य पनि नभएको टिप्पणी गरेका थिए । कालान्तरमा रोमन साम्राज्यको पतन भयो । हार्वड विश्व विद्यालयका इतिहासका प्राध्यापक नायल फर्गसन वर्तमान उदार विश्व व्यवस्था, उदार विश्व व्यवस्था नभएको र यो सकिएको टिप्पणी गर्दछन । सन् १९४५ मा अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व व्यवस्था … Continue reading पुरानो विश्व व्यवस्था संकटमा र विश्व महाशक्तिको नेतृत्व चीनले गर्ने संभावना