नेपालमा पर्यटकलाई कसरी आकर्षित गर्नेबारे अमेरिकामा छलफल

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका सचिव सुरेश अधिकारी र उहाँको टिमलाई जेएफके एयरपोर्टमा अमेरिकी नेपालीले गत अक्टोबर १० तारीख भव्य स्वागत गरेका थिए । सचिव अधिकारी र उनको टिमलाई स्वागत गर्न समाजसेवी तथा वरिष्ठ नेता राधाकृष्ण देउजा, न्युयोर्कका लागि नवनियुक्त पर्यटन सदभावना दुत फिप्नका उपाध्यक्ष चोन्जोन लामा , प्रवासी नेपाली एकता मञ्चका काेषाअध्यक्ष उमा लामा, … Continue reading नेपालमा पर्यटकलाई कसरी आकर्षित गर्नेबारे अमेरिकामा छलफल