किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो

अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाले सदा झैं यसपालि   पनि वार्षिक  मौलिक पर्ब बलिहाङ तङनाम मनाएको छ। यो कार्यक्रम अक्टोबर २१ तारीख शुक्रबार साँझ  संयुक्त राष्ट्र संघका लागी नेपालको तर्फबाट नियुक्त  महामहिम राजदुत अमृत बहादुर राईको प्रमुख आतिथ्यतामा संपन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष  सुमन थम्सुहाङले गरेका थिए । बिशेष अतिथिमा … Continue reading किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो