नोभेम्बर ३ तारीखदेखि हङकङका बीबीक्यु साइटहरु खोलिने,भोजभतेरमा मास्क नलाइ फोटो खिच्न पाइने,रेस्टुरेन्ट बार जतिबेला सम्म खोले नि हुने

क्रान्ति सुब्बा हङकङ सरकारले यही नोभेम्बर ३ तारीख बिहीबारदेखि हङकङका सार्वजनिक बारबेक्यू साइटहरू बिस्तारै पुनः खोल्दै जाने भएकोछ । रेस्टुरेन्ट तथा अन्य नियमन सुचीमा परेका परिसरहरु निश्चित समय सिमासम्म मात्र खोल्ने नियम छ र यो नियम विगत २ वर्षदेखि कार्यान्वयनमा रहेको छ। तर उक्त मितिबाट समय सिमामा लागेको सबै प्रतिबन्ध हटाइने भएको छ। स्वास्थ्य अधिकारीहरूले … Continue reading नोभेम्बर ३ तारीखदेखि हङकङका बीबीक्यु साइटहरु खोलिने,भोजभतेरमा मास्क नलाइ फोटो खिच्न पाइने,रेस्टुरेन्ट बार जतिबेला सम्म खोले नि हुने