चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक

सन्तोष राई  न्युयोर्क : लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार बसन्ती राईको नयाँ म्युजिक भिडियो “बेबी बसन्ती”को नेपाली चलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले औपचारिक रुपमा न्युयोर्कमा सार्वजनिक गरेका छन्।कलाकार संघ अमेरिका तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की बरिष्ठ उपाध्यक्ष समेत रहेकी बसन्तीको म्युजिक भिडियो यस अघि नै युट्युवमा … Continue reading चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक