साताको तीन कविता – कवि विजय हितान

बेलायती सेनामा ईन्जिनियरिङ पेसाको कर्म र त्यो जागिरे जीवनबाट पेन्सन पाकेपछि हाल बेलायत सरकारमै बाताबरण अधिकृतको रुपमा कार्यरत , पछिल्लो एक दशक यता निक्कै संवेदनशीलरुपमा वातावरण जोगाउन लागि परेका यी लेखक जोखिममा परेका बन्यजन्तुहरुको संरक्षणमा पनि उत्तिकै लागि पर्ने एक अभिनन्ता हुन् । नेपाली साहित्यको बिविध बिधामा आधा दर्जन कृतिहरु प्रकाशित गरिसकेका लेखक विजय हितान … Continue reading साताको तीन कविता – कवि विजय हितान