हङकङका कार्यकारी प्रमुख जोन लीद्वारा प्रस्तुत प्रथम पोलिसी एड्रेस २०२२ भाग -१

अनुवाद : क्रान्ति सुब्बा १. ममाथि गहन उत्तरदायित्व आइपरेको महसुस मैले अन्तर हृदयमा गरेको छु। मेरो मनमा हरपल यस्ता प्रश्नहरू मडारिरहेका हुन्छ्न : आखिर जनताका प्रमुख चासोहरू के के हुन सक्छन ? हङकङलाई हेर्ने  उनीहरूको दृष्टिकोण कस्तो छ ? र सरकारबाट सम्बोधन हुने नीतिप्रति उनीहरूको अपेक्षा के छ ? म आज विगत तीन महिनाको अन्तरालमा … Continue reading हङकङका कार्यकारी प्रमुख जोन लीद्वारा प्रस्तुत प्रथम पोलिसी एड्रेस २०२२ भाग -१