ओमिक्रोन भेरिएन्ट विरुद्धको बुस्टर खोप हङकङमा डिसेम्बर १ बाट वितरण

क्रान्ति सुब्बा वायोएन्टेक कम्पनीले उच्च संक्रमण क्षमता भएको ओमिक्रोनको मुल संस्करण र उप संस्करणलाई सम्बोधन गर्न सेकेन्ड जेनेरेसन वायोएन्टेक बाइभ्यालेन्ट बुस्टर भ्याक्सिन बजारमा ल्याएको छ।  मुल ओमिक्रोन भाइरस (जो लोप भैसकेको छ) को स्पाइक प्रोटिन र ओमिक्रोन उप संस्करण बिए.५ को स्पाइक प्रोटिन मिलेर बनेकोले यसलाई बाइभ्यालेन्ट अथवा द्विगुणी खोप भनिएको हो।  र हालको यो … Continue reading ओमिक्रोन भेरिएन्ट विरुद्धको बुस्टर खोप हङकङमा डिसेम्बर १ बाट वितरण