अमेरिकाको मेरिल्याण्ड राज्यमा आदिवासी जनजाति महिला महासंघको शाखा गठन

अमेरिका। कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) मेरिल्याण्ड शाखाको तदर्थ समिति गठन भएको छ । तदर्थ समितिका सदस्यहरूमा  कल्पना सारू, रूबी थापा, पुनम भुजेल, कमला लिम्बु, देबिका राई र जसमाया जिरेल रहेका छन् ।    फिवनाको अध्यक्ष इन्दिरा चोङबाङको संयोजकत्वमा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच भएको … Continue reading अमेरिकाको मेरिल्याण्ड राज्यमा आदिवासी जनजाति महिला महासंघको शाखा गठन