साताको तीन कविता- कवि विष्णुविभू घिमिरे

  तीसको दशकको शक्तिशाली कवि  विष्णुविभू घिमिरे आफ्ना पुस्तामाझ शक्तिशाली कवि मध्ये एक हुन् । नेपालको राजनीतिक , सामाजिक र शैक्षिक आन्दोलनका विभिन्न आन्दोलनहरुमा ससक्त भुमिका खेलेका यी कविका कविताहरुले तीसको दशकमा सामाजिक र राजनितीक परिवर्तनको निम्ति खेलेको भुमिका उल्लेखनीय छ । यी कविताहरु तीसकै दशकमा लेखिएका कविताहरु हुन् । घिमिरे नेपाली साहित्य क्षेत्रमा थोरै … Continue reading साताको तीन कविता- कवि विष्णुविभू घिमिरे