अहिलेको संक्रमण गति दुई हप्ताभित्र उत्कर्षमा पुग्ने,हङकङमा ९,५०८ केस थपिए,२० जनाको मृत्यु

क्रान्ति सुब्बा हङकङमा तीन वर्षका एक बालक इन्फ्लुएञ्जा र पाँच वर्षका अर्का बालक कोभिड १९ का कारण गम्भीर अवस्थामा पुगेपछि स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २ तारिख आमाबाबुलाई आफ्ना बच्चाहरूलाई दुबै किसिमको संक्रमण विरुद्ध खोप लगाउन आह्वान गरेका थिए  । हङकङमा डिसेम्बर १ तारीख संक्रमित केसको संख्या १०,१३७ पुगेको थियो । यो भन्दा अगाडि केस संख्याले पाँच … Continue reading अहिलेको संक्रमण गति दुई हप्ताभित्र उत्कर्षमा पुग्ने,हङकङमा ९,५०८ केस थपिए,२० जनाको मृत्यु