अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ट्रस्टिज कार्यसमितिको यहि डिसेम्बर १२ र १३ मा भएको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा सर्वाधिक मतले विजयी भएका छन् । कूल ट्रस्टी संख्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लिएकामा अध्यक्ष पदम विश्वकर्माले ९५ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी सीता पाण्डेले १८ मत प्राप्त गरेकी छन् । … Continue reading अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी