हङकङ सरकारले महामारी नियमलाई थप नरम बनायो, नयाँ केस १४,९८२ थपिए

क्रान्ति सुब्बा हङकङ सरकारले डिसेम्बर २० तारिखको प्रेस मिटिङ मार्फत डिसेम्बर २२ तारिख विहिवारदेखि लागू हुनेगरी सामाजिक दुरि सम्बन्धी नियमलाइ नरम तुल्याएको छ। नरम पारिएका नियमहरु निम्न बमोजिम छ्न।. बार, भोज अथवा लोकल टुर ग्रुपमा संलग्न हुनु अघि कोभिड नेगेटिभ भएको प्रमाण देखाउनु पर्ने नियम खारेज भएकोछ।. भोज भतेरमा २४० जना भन्दा बढी उपस्थित हुन … Continue reading हङकङ सरकारले महामारी नियमलाई थप नरम बनायो, नयाँ केस १४,९८२ थपिए