हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो

न्युयोर्क । अमेरिकामा स्थापित नेपालीहरूको संस्था हामी नेपाली ग्लोबलले आफ्नो स्थापना दिवस  डिसेम्बर १७ तारिख मनाएको छ । कार्यक्रममा ग्लोबलका वरिष्ठ उपाध्यक्ष तथा न्युयोर्कका मेयर एरिक एडमको एशिया मामला हेर्ने कार्यालयका सल्लाहकार साथै कलेज पोइन्ट सिभिक एन्ड ट्याक्स पेयर्स एसोशिएसनका अध्यक्ष नवराज केसीले स्वागत मन्तव्य दिने क्रममा हामी नेपाली ग्लोबल संस्थाकाे मूल उदेश्य मध्ये एउटा … Continue reading हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो