तीन वर्षपछि हङकङ र चीन बीच बिना क्वारेन्टाइन यात्रा गर्न सकिने दिन आयो

क्रान्ति सुब्बा / विशेष रिपोर्ट तीन वर्षपछि बल्ल चीन र हङकङ बीच क्वारेन्टाइन फ्री यात्रा यही जनवरी ८ तारिख देखि शुरु भएको छ। पहिलो चरणको क्वारेन्टाइन फ्री यात्राको पहिलो दिनमा विभिन्न ७ वटा सिमानाका खुला गरिएको थियो । यद्यपि हङकङका कार्यकारी प्रमुख जोन लीले यथाशीघ्र सम्पूर्ण  १४ वटा सिमानाका नै खोल्ने योजना रहेको जनवरी ८ … Continue reading तीन वर्षपछि हङकङ र चीन बीच बिना क्वारेन्टाइन यात्रा गर्न सकिने दिन आयो