किराँत राई अर्गनाइजेसन अमेरिकाद्वारा यलम्बर साँझ सम्पन्न

सन्तोष राई, न्युयोर्क। यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क  च्याप्टरले उधौली साकेला,यलम्बर साँझ तथा  नयाँ बर्षको शुभकामाना आदान प्रदान कार्यक्रम भब्य मनाएको छ। उक्त कार्यक्रम न्युयोर्क स्थित ज्याक्सन हाइटमा रहेको घ्याल्सुम्दो सेवा  समाजको भवनमा जनवरी ६ तारीख शुक्रबार सम्पन्न भएको हो। सबैमा एकता,भाईचारा, सद्भाव कायम गर्दै किरातीको मौलिक संस्कार बचाइ राख्ने उद्देश्यले कार्यक्रम सम्पन्न … Continue reading किराँत राई अर्गनाइजेसन अमेरिकाद्वारा यलम्बर साँझ सम्पन्न