नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको साधारण सभा सम्पन्न

न्यूयोर्क । गत जनवरी ८ तारिख, २०२३ आईतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को “बार्षिक साधारण सभा तथा संघीय परिषद बैठक” न्यूयोर्क स्थित फिप्ना कार्यालयमा सफलता पूर्वक सम्पन्न भएको छ । साधारणसभा तथा संघीय परिषदको बैठकमा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू र सदस्य संस्थाका अध्यक्ष एवं आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय … Continue reading नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको साधारण सभा सम्पन्न