साताको तीन कविता – कवि गगन योक्पाङदेन

द पोएट आईडलको प्रतिस्पर्धामा रहनु भएका कवि गगन योक्पाङदेन नेपाली कविता लेखीरहेका पछिल्ला पुस्ताहरुमाँझ प्रवल सम्भावना बोकेका एक शक्तिशाली कवित्वचेत बोकेका कवि हुन् । उनका कविताले रैथाने सुगन्ध बोक्नुका साथै मानवीय संवेदनाहरुलाई मिहिनरुपमा अभिव्यक्त गरेका हुन्छन् । २०७१ मा टाडीँकुन्ज परिवार स्थापना गरि ” जुरुवा” साहित्य पत्रिका निरन्तररुपमा प्रकाशन गरि हाल मिक्लाजुङ साहित्य समाजको अध्यक्षको … Continue reading साताको तीन कविता – कवि गगन योक्पाङदेन