न्युयोर्कमा ‘ह्योल्मो सोनाम ल्होसार २१५०’ भव्यताका साथ सम्पन्न

न्युयोर्क,अमेरिका संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ह्योल्मो सोनाम ल्होसार भव्य,सभ्य र व्यवस्थित तवरले सम्पन्न भएको छ। ‘ह्योल्मो सोनम ल्होसार २१५०’  गत फेब्रुअरी ४, २०२३ शनिबार सम्पन्न गरिएको हो। स्मरण रहोस् नेपालको करिब ९२ गाउँमा  “ह्योल्मो आदिवासी समुदाय” छरिएर बसेका छ्न। यस आदिवासी समुदायको उत्थानको निम्ति अमेरिकामा स्थापित ह्योल्मो सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा आयोजना गरेको यस सोनाम … Continue reading न्युयोर्कमा ‘ह्योल्मो सोनाम ल्होसार २१५०’ भव्यताका साथ सम्पन्न