हङकङको चिम शा चुइमा निर्माण हुदै गरेको ४८ तले होटेलमा आगलागी

क्रान्ति सुब्बा हङकङको चिम सा चुइमा निर्माणाधीन अवस्थामा रहेको ४८ तले लक्जरी किम्पटन हङकङ होटलमा मार्च २ तारीख रातको ११ बजे तिर आगो लाग्न शुरु भएको थियो । राति ११ बजेर ११ मिनेट हुँदा फायर डिपार्टमेन्टले आगो लागेको रिपोर्ट पाएको थियो र रिपोर्ट प्राप्त भएको पाँच मिनेटमा अग्नि नियन्त्रक आगलागी स्थलमा पुगेका थिए । भवनको … Continue reading हङकङको चिम शा चुइमा निर्माण हुदै गरेको ४८ तले होटेलमा आगलागी